कोरोना संक्रमणको चेन दिनानुदिन बढ्दै, थप ३६ जना फेला

An illustration of the influenza virus cells.

१० जेठ, काठमाडौं । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ ८४ पुगेको छ ।