Sun. Apr 18th, 2021

प्रदेस २ मा संक्रमण: २४ घण्टामा १०२ जनामा पुष्टि

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय २ जना व्यक्तीहरुमा कोरोना भाइरस संक्रमणको पुष्टी गरेको छ ।

 

जिल्लागत तंथ्याक अनुसार रौतहटमा ६५ जना,  बारा जिल्लामा १२ जना, सप्तरी जिल्लामा १२ जना, धनुषा जिल्लामा ६ जना, महोतरी जिल्लामा ३ जना, सर्लाही जिल्लामा ३ जना र पर्सामा १ जना गरी जम्मा १०२ जना

मा पछिल्लो २२घण्टामा संक्रमण फैकिएको जनाइएको छ। यस सँगै  लॉक डाउन अवधिमै प्रदेस २मा कोरोना भाइरसको संक्रमणको निकै बढेको छ। यस्तो अवस्थामा लॉक डाउन झनै खुकुलो बनाइए संक्रमणको दर उच्च रूपले फैलिने खतरा बढने छ।