Fri. Jan 22nd, 2021

जनकपुर- ढल्केवर सडक खण्डमा मोटरसाइकल दुर्घटना

जनकपुर- ढल्केवर सडक खण्ड हरैया स्थित मोटरसाइकल दुर्गघटना हुँदा २ जनाको मृत्यु भएको खबर छ । दुर्घटनामा आमा-छोराको मृत्यु  भएको छ।

आज ३:१५ बजेको समयमा गाड़ी अनियंत्रित भएर आमा धर्मा देवी शर्मा र छोरा नवीन शर्माको दुर्घटनामा परि मृत्यु भएको बुझिएको छ ।

मृतकहरु जनकपुरक २० देवपुरा रुपैठाका वासीहुन ।महेन्द्रनगरबाट जनकपुर तर्फ गइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार थिए।