Thu. Oct 29th, 2020

राष्ट्रपतिको ट्वीट: बन्दाबन्दी सरल, महामारी टरेको छैन

राष्ट्रपतिको ट्वीट: बन्दाबन्दी सरल, महामारी टरेको छैन

राष्ट्रपति विद्यादेवी भण्डारीले ट्विटमार्फत आमजनलाई स्वास्थ्य संबन्धि नियमहरूको पालन गर्न आग्रह गरेकी छन-

‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।’