Thu. Oct 29th, 2020

सुशांत आत्म हत्याकांडमा बलिवुडमारहेको विसंगति उजागर गर्दै धावा बोल्दै आएकी छिन। उनले उठाउँदै आएको आवाज विरुद्ध बलिवुड स्टार एन्ड स्टार संस्हरूले बाय कट गर्न ट्रेंड नै शरुवात गरेको छ।

बाय कट कंगना राणावत ट्रेंड बिरुध्द कंगनाले आफ्नो ट्वीटरमा पोस्टिदै एक तस्वीर सहित स्टेटस लेख्दै भनेकी छिन, मलाई यस्ता ट्रेंडले फरक पर्दैन।

उनले ट्वीटर हैंडल @KanganaTeam (https://twitter.com/KanganaTeam?s=09)

मा लेखेकी छिन, ‘चूहों वापस बिल में चले जाओ वरना गब्बर आ जाएगा… फ़िल्मी स्टाइल हूल देनी है तो ऐसे देते हैं, #Boycott_Kangana ट्रेंड से मुझे ड़र नहीं लगता 🙂 जाओ कुछ और ट्राई करो … https://t.co/t8j6Q0jZin’

माथि रहेको तस्वीरमा कंगनालाई सेनिटाइजर र आलिया, करण लगायतका टिमलाई भाइरसको संज्ञा दिएका छन।

ट्रेंड शुरू भएपनि कंगनाको पक्षमा झनै ट्रेंडिंगले जोड समातेको छ। आलिया भट्ट, करण जौहर बिरुद्ध सर्वसाधारण सुशांत कांड पछि होमिएका छन।