Thu. Oct 29th, 2020

बर्दिबासको मेयर साब उत्कृष्ट?

फेबसुक सामाजिक सन्जालबाट आज नेपालिक्स सामाजिक सञ्जाल वालमा मनमोहन सिंह जीको भनाइ उद्धरित गरिएको छ।

उहाँ लेख्नु हुन्छ-

‘मेरो बिचारमा बर्दिबास नगरबासीको सोचाइ जस्तो छ त्यसको आधारमा हेर्ने हो भने बर्दिबास नगरपालिकाको मेयर साब अति नै उत्कृष्ट हो ।।।। मेयर साब चुनाब नजिकिन लागेको मौका छोपि चिप्लो चिप्लो कुरा गर्ने जनता हँ मा हो मिलाउने । जनता प्रतिफल खोजिरहेको थियो साँढे तीन बर्ष देखि मेयर साब अब निर्णय गराउनु भएछ कार्यापालिकाबाट क्रसरलाई कानुनि दायरामा ल्याउनु पर्छ भनेर । चुनाबसम्म अबश्यपनि उत्कृषट प्रतिफल आउला जस्तो छ । नगरबासिलाई बधाइ त दिनै पर्यो साँढे तिन बर्ष सम्म क्रसरले फडको मारेको टुलुटुलु हेरेकोमा ।’

https://m.facebook.com/story.php?story_fbid=1988790714590951&id=100003801267373