Fri. Jan 22nd, 2021

रोकिएको ऑक्सफोर्डको कोरोना विरुद्धको खोप प्रयोग फेरि सुचारू

एजेंसी। मंगलवार, एस्ट्रा जेनकाले भन्यो, एउटा खोप प्रयोगकर्तामा देखिएको शारिरीक साइड इफेक्ट खोपसँग सबन्धित छ छैन भन्ने पत्ता लगाउन कोरोना विरुद्धको खोपहरू तत्काल स्थगित गरिएको छ।

शनिवार, ऑक्सफोर्ड विश्वविद्यालयले भन्यो, खोपको ट्रायल प्रयोग पूर्णतः सुरक्षित छ त्यसैले यसको ट्रायल सुचारू राख्न राखिनेछ।

स्वास्थ्य सचिव मेट हेनककले खोपको प्रयोगलाई सुचारू राखिएको समाचारलाई  स्वागत गरेका छन।

‘त्यो प्रयोगले देखाउँछ भने हामी सुरक्षालाई पहिलो प्राथमिक्ता दिएका छौं’, उनले भने।

विश्विद्यालयले खोप प्रयोगको क्रममा यस्ता शारिरिक व्यधा वांछित मानिन्छ। कारण धेरै प्रयोग कर्तामा त्यसको असर बारे अध्य्यन पनि गर्नुपर्ने हुन्छ।

प्रयोगकर्तामा देखिएको इंफ्लेमेटरी सिंड्रोम जसले मेरुदंडमा समस्या उतपन्न गर्छ, त्यो अन्य भाइरल इन्फेक्शनद्वारा पनि उतपन्न हुने भएकोले प्रयोग त्यसलाई सोधको विषयको रूपमा लिदै  प्रयोग अघि बढ़ाएको छ। रोकिएको छैन।