Thu. Oct 29th, 2020

प्रदेस-२: ८ जिल्ला कहाँ कति थपिए संक्रमित?

असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ महिला र ७४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । उनीहरुमध्ये ४३६ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १८९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८ जिल्लामा थपिए संक्रमित ?

यस्तै बाँकेका ३०,  सर्लाहीका २१, सप्तरीका १२, सिराहाका ११,
बाराका ४, धनुषा २ , रौतहट २,  महोत्तरी १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।