पत्रकार रवि लमिछानेलाई कोरोना पुष्टि

नेपाली जनताका ढुकढुकी पत्रकार रवि लामिछानेलाई कोरोना पुष्टि।

रबि लामिछानेको फेसबुक स्टाटस : गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ।

घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धावस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।