Fri. Feb 26th, 2021

थाकलबाट तयार पारिएको चटाई चाहिए सम्पर्क गर्नुस यता

दलित महिलाद्वारा वनबाट संकलन गरेर ल्याईएको थाकलबाट तयार पारिएको चटाई खरिद गर्नका लागि हामीलाई सम्पर्क गर्नुहोस ।

आवश्यकता अनुसारको साईज भएको चटाईको तयार पार्न सकिन्छ ।

वनमा आश्रित समुदायहरुका लागि वैकल्पिक आम्दानीको श्रोत हुनुका साथै यसले प्लाष्टिकजन्य उत्पादनबाट हुने वातावरणिय क्षति न्यूनिकरण गर्न, स्वास्थमा हुने हानीबाट जोगिन र स्थानिय स्तरमा उत्पादित सामग्रीहरुको उपयोग गरि हामीले गरेको खरिदको सत प्रतिशत रकम हामै देशमा सदुपयोग भई देशको अर्थतन्त्र मजबुत गर्न आफ्नो योगदान  पुर्याउन सक्छौँ ।

थप जानकारीका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

Contact Details:
Incredible Mithila Pvt. Ltd.
Bishara Chowk, Janakpurdham-4, Near MIT Campus., Dhanusha, Province No.-2, Nepal.
Contact No. (WhatsApp/Viber) – +977 9817629229/ 9844314228.
Website: www.incrediblemithila.org, Email: incrediblemithilajkr@gmail.com.