Fri. Jan 22nd, 2021

‘नेपाल- भारत सीमा खुला करो!’ धर्नाको आज चौथो दिन पनि जारी

धनुषा। नेपाल भारत “सिमा खुला करो” अनिश्चित कालिन आन्दोलनको आज चौथो दिन ।

नेपाल भारत खुला सिमा संवाद समुहको आयोजना तथा युवा अभियानी जसपा नेता जिबछ दासको अध्यक्षतामा गरिएको कार्यक्रममा सिमा क्षेत्रका बासिन्दाहरुको अपार समर्थन प्राप्त भैरहेको छ । अबिलम्ब सिमा खुला गरेन भने आफै बैरियर हटाइ दिने छौं।

सहभागी बक्ताहरुको भनाइ छ।नेपाल भारत मैत्री चाहने दुबै तिरको बुद्धिजीवी,विद्यार्थी,ब्यपारी सहित स्थानिय बासीहरु को सहभागीता रहने गरेको छ।नेपाल सरकारले सधैंको लागी सिमा बंद गर्ने षड्यन्त्र गरिरहेको

स्थानीयहरुको आसंका छ। यश षड्यन्त्रको बिरुद्ध ठूलो आन्दोलनको आबस्यक्ता रहेको सहभागीहरु बताउन बताउछन। आजको धरनामा पुर्णकाल सहभागीहरुको नमावली यश प्रकार रहेको छ।