Fri. Feb 26th, 2021

प्रदेस २ मुख्यमंत्री लाल बाबु राउतको फेसबुक पेजहरू ह्याक

प्रदेस २ मुख्यमंत्री लाल बाबु राउतको फेसबुक पेज र संचार सचिवालय पेज ह्याक

जनकपुरधाम। प्रदेस-२ मुख्यमंत्री लाल बाबु राउतको संचार सचिवालय र सीएम लाल बाबु राउतको फेसबुक पेज ह्याक भएको छ।

मुख्यमंत्री प्रेस सल्लाहकार रहेका आतिश मिश्रले आफ्नो फेसबुक मार्फत
पेज ह्याक भएको जनाएका छन।https://m.facebook.com/story.php?story_fbid=4582728161743658&id=100000195584357

मुख्यमन्त्री लाल बाबु राउतको सचिवालय फेसबुक सँगै मुख्यमंत्रीको फेबसूक ह्याक भएको उनले फेसबुकमॉर्फत सूचना सम्प्रेषण गरेका छन।
मिश्रले राउतको फेसबुक ह्याक भएको र त्यसबाट हुने अन्यथा पोस्ट हरूबारे क्षमा मागेका छन।

यता मुख्यमंत्री राउतको ह्याक गरिएको फेबसूक पेजको नाम समेत परिवर्तन गरिएको छ। ह्याक गरिएको पेजको फोटो समेत परिवर्तित छ।
https://www.facebook.com/110370623966631/posts/207503714253321/