Fri. Jan 22nd, 2021

ब्रेकिंग: संसद विघटन विरुद्ध जनकपुरमा मसाल जुलुश

जनकपुरधाम। जनकपुरमा अनेरा स्ववियु बिद्यार्थिहरुले संसद बिगठन बिरुद्ध आज मशाल जुलुश निकालेको छ ।

माओवादीको पुरानो पार्टी कार्यालय बाट निस्केको जुलूस जनकपुरको कदम चौकमा पुगे पछि प्रहरी हस्तक्षेप भएको थियो । पक्राउ भने कोई न परेको खबर छ ।