Sun. May 16th, 2021

खतरनाक यूके समूहको कोरोना संक्रमण नेपालमा पनि सक्रिय

A Nepalese police officer maintains distance as he detains a man defying the lockdown imposed by the government amid concerns about the spread of coronavirus disease (COVID-19), in Kathmandu, Nepal March 29, 2020. REUTERS/Navesh Chitrakar TPX IMAGES OF THE DAY - RC2ITF9EYNAC

जनकपुर। यूके भेरियन्ट (नयाँ समूह) को संक्रमण फैलिएको पाइएको छ । साथै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६०३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १७३, बाँकेका ६७, ललितपुरका ६१, रुपन्देहीका ४२ र चितवनका ३५ जना छन् ।