Sun. May 16th, 2021

‘ट्वीट ऑफ द डे’ मा किरण नेपाल: कोभीडको दोस्रोमा गरिहाल्नु पर्ने काम-

 

भारतमा कोभीड-१९ को दोस्रो लहरकै क्रममा हामीले गरिहाल्नु पर्ने काम-

१.सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग र कडा अनुगमन
२.तत्कालै नाकामा टेष्ट र क्वारेन्टिन थलो
३.स्कुल/कलेज केही समय बन्द
४.निजी भोज र सार्वजनिक कार्यक्रममा रोक
५.आइसियु वार्ड र भेन्टिलेटरको संख्यामा बृद्धि