धनुषा विस्फोट: गम्भीर घाइते इंस्पेक्टर दाहालको मृत्यु

धनुषामा भएको विस्फोटमा परी गम्भीर घाइते भएका  प्रहरी निरिकक्षकको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फाेटमा परी प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको छ।

मध्यराति भएको बम विस्फाेटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको पनि घटनास्थलमै मृत्यु भएको हो।

मध्यराति भएको बम विस्फाेटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको पनि घटनास्थलमै मृत्यु भएको हो।