जनकपुरमा फेरी शंकास्पद वस्तु फेला

जनकपुरधाम। जनकपुर उपमहानगर पालिका वार्ड-१ स्थित सीता चोकमा शंकास्पद वस्तु फेला परेको छ।

जनकपुरको सीता चोक एउटा लगेज ब्याग राखिएको हेर्दा प्रहरीले उक्त स्थलमा आफ्नो चौकसी बढाएर त्यहाँ खाली गराई सो स्थानलाई घेराबन्दी हालेका हुन।

सेनाको बम डिस्पोजल टोली आए पछि सो वस्तु बम भएको वा नभएको निक्रौल हुने जनाइएको छ।

पछिल्ला दिनहरुमा जनकपुर क्षेत्रमा शंकास्पद वस्तु फेला पर्ने घटना बढेर आएको छ। विप्लव समूहको सक्रियता बढ़े देखिन ठाउँ ठाउँबाट उनका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने कार्य समेत अगाडि बढाईएको छ